कार्यालय परिचय
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, विराटनगर, नेपाल सरकारको खानेपानी मन्त्रालय अन्तर्गतको खानेपानी तथा ढल निकास विभाग (Department of Water Supply and Sewerage Management - DoWSSM) को अधीनस्थ एक महत्वपूर्ण पूर्वाधार विकास आयोजना हो। यसको कार्यालय विराटनगर, मोरङमा अवस्थित छ भने कार्यक्षेत्र सुनसरी, मोरङ, झापा र उदयपुर जिल्लामा फैलिएको छ।