वि.सं:
नेपाल संवत: ११४६ तछलाथ्व तृतीया - ३
कार्यालयको उद्देश्य र कार्य क्षेत्र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, विराटनगरको मूल उद्देश्य पूर्वी नेपालका शहरी क्षेत्रहरूमा दिगो, सुरक्षित र भरपर्दो खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन प्रणालीको निर्माण, विस्तार र सुधार गर्नु हो।